हेटौंडा । नेपालमा थप १ हजार २ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर गरिएको परीक्षणमा थप १ हजार २ सय ५५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्