
हेटौंडा । मकवानपुरमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
शुक्रबार ३६ जनाको गरिएको स्वाब परीक्षणमा थप १२ जनामा संक्रमण पुष्टि भएको हो । पुष्टि हुनेमा सबैभन्दा बढी १० जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् भने बागमती र मनहरी गाउँपालिकाका एकएक जना रहेका छन् ।
यस्तो छ रिपोर्टः
प्रतिक्रिया दिनुहोस्