हेटौंडा । मकवानपुरमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार ३६ जनाको गरिएको स्वाब परीक्षणमा थप १२ जनामा संक्रमण पुष्टि भएको हो । पुष्टि हुनेमा सबैभन्दा बढी १० जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् भने बागमती र मनहरी गाउँपालिकाका एकएक जना रहेका छन् ।
यस्तो छ रिपोर्टः


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।