
नेपाली बजारमा बिहीवार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बिहीबार छापावाल सुन बुधबारकै मूल्यमा प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन पनि बुधवारकै मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बिहीवार स्थिर रहेको चाँदी पनि बुधवारकै मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्