बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

झुलाघाटबाट गोठलापानी तर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको जीप आज दिउसो १ बजेतिर बुढ्ढा नजिकै दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।