हेटौंडा । नेपालमा कोरोनाको कारण आज थप ७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय ५ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्