नेपालमा आज थप १ हजार ६७४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ ।

यसैगरि आज २ हजार ३२३ जना कोरोना मुक्त भएका छन् । यो संगै नेपालमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या १ लाख ९३ हजार ३२५ पुगेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।