हेटौंडा । पत्रकार गोकर्ण गौतमको निधन भएको छ ।

कान्तिपुर दैनिकमा कार्यरत २९ वर्षका पत्रकार गौतमको बिहीबार बिहान न्यूरो अस्पताल बाँसबारीमा उपचारको क्रममा निधन भएको हो।

मकवानपुरको बकैया स्थायी घर भएका गौतम काठमाडौमा बसेर पत्रकारिता गर्दै आएका थिए ।

उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।