हेटौंडा । मकवानपुरमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज बिहान आएको १ सय ३५ जनाको रिपोर्टमा थप २१ जनामा संक्रमण पुष्टि भएको हो । पुष्टि हुनेमा सबैभन्दा बढ्री हेटौंडा उपमहानगरपालिका १६ जना रहेका छन् ।

यसैगरी एक जना मनहरी गाउँपालिकाका र ४ जना हेटौंडा बस्ने जिल्ला बाहिरका रहेका गरी २१ जना रहेका छन् ।

यस्तो छ रिपोर्ट:


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।