
हेटौंडा । मकवानपुरमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज बिहान आएको १ सय ३५ जनाको रिपोर्टमा थप २१ जनामा संक्रमण पुष्टि भएको हो । पुष्टि हुनेमा सबैभन्दा बढ्री हेटौंडा उपमहानगरपालिका १६ जना रहेका छन् ।
यसैगरी एक जना मनहरी गाउँपालिकाका र ४ जना हेटौंडा बस्ने जिल्ला बाहिरका रहेका गरी २१ जना रहेका छन् ।
यस्तो छ रिपोर्ट:
प्रतिक्रिया दिनुहोस्