प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार आज अपरान्ह उनले देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रधान्मन्त्री ओलीले बडादशैंको शुभकामना तथा कोरोना संक्रमणको विषयमा केन्द्रीत सम्बोधन गर्न लागिएको बताइएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।