हेटौंडा । हेटौंडामा थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बिहिबार साँझ आएको १ सय ७४ जनाको रिपोर्टमा थप ४३ जनामा कोरोना पुष्टि भएको हो ।

पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ४२ जना जना र एक जना हेटौंडा बस्ने काठमाण्डौका रहेका छन् ।

यस्तो छ रिपोर्टः

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।