file photo

पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाको दम्पतीलाई नै कोरोना संक्रमण भएको छ। बास्कोटाले बिहीबार सामाजिक सञ्जालमार्फत आफू र आफ्नी पत्नीलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन्।

आफूलाई लक्षण नदेखिएको तर श्रीमती तारा मानन्धरलाई भने लक्षण देखिएको उनले बताएका छन्।

तर दुवै छोराको रिपोर्ट भने कोरोना नेगेटिभ आएको उनले जानकारी दिएका छन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।