लोकप्रिय कलाकार हरिवंश आचार्य दम्पती कोरोनामुक्त भएका छन् । कलाकार आचार्यले बिहीबार बिहान आफू र पत्नी रमिला आचार्यको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् ।

‘हाम्रो कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ । हामीलाई धेरै धेरै माया दिनुहुने सबैमा धन्यवाद,’ हरिवंशले फेसबुकमा लेखेका छन् ।

हाम्रो कोरोनाको रिपोर्ट “ Negative “ आएको छ । हामीलाई धेरै धेरै माया दिनुहुने सबैमा धन्यवाद ।

Posted by Hari Bansha Acharya on Wednesday, October 21, 2020

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।