भारतको गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामान्त गोयल काठमाडौँ आएका छन्। इन्डियन एयर फोर्सको विमानबाट उनी आज नेपाल आएका हुन्।

स्रोतका अनुसार उनी आजनै भारत फर्कने छन्। कुटनीतिक उन्मुक्तिसहित आएका उनी ८ घण्टा नेपालमा रहने जनाइएको छ।

भारतीय सेनाध्यक्षको मुकुन्द नरवाणेले पनि कार्तिकमा नेपालको भ्रमण गर्दैछन्। विमानस्थलमा उनको टोलीको पासपोर्ट स्क्यानसमेत गरिएको थिएन।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।