हेटौंडा । मकवानपुरमा थप ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन् ।

पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ६३ जना र जिल्ला बाहिरका २ जना रहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।