हेटौंडा । मकवानपुरमा थप ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन् ।

पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ६३ जना र जिल्ला बाहिरका २ जना रहेका छन् ।