File photo

हेटौंडा । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ४३ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या १ लाख ४४ हजार ८७२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा थप २ हजार ९९६ जना स्रंक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म संक्रमण मुक्त हुनेको संख्या ९९ हजार ६०५ जना पुगेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।