
काठमाडौं । नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना भाइरसको संक्रमण देखिएका छ ।
आफुलाई कोरोना पोजेटिभ देखिएको बारे बुधबार बिहान चौधरीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका हुन् ।
ट्वीटरमा उनले आफुलाई कोरोनाको केही लक्षण देखिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।
उनले अहिले आफु चिकित्सकको सल्लाह अनुसार घरमै आइसोलेनमामा बसेको बताएका छन् । उनले आफुसँग ५ दिनयता सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्