काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १ सय ७ जना कोरोना संक्रमित थपिएका छन् ।

बुधबार काठमाडौंमा २,३९१, ललितपुरमा५४३  र भक्तपुरमा १७३  जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि हिजो मंगलबार उपत्यकामा एक हजार ७ सय २ जना संक्रमित थपिएका थिए ।

नेपालमा थप ५ हजार ७ सय ४३ जनामा कोरोना