कोरोना संक्रमणको कारण स्थगित गरिएको कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट संचालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो ।

बोर्डले निकालेको सूचनाअनुसार परिक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म संचालन हुनेछ । वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा थियो ।

 मंसिर ९ गतेबाट शुरु हुने परीक्षा १६ गते सकिने जनाईएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।