
हेटौँडा । मकवानपुरमा आज ९० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । आज बिहान हेटौँडाको किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रमा रहेको प्रयोगशालामा ३५ जना तथा चितवनका भरतपुरमा रहेको चितवन मेडिकल कलेजमा रहेको प्रयोगशालामा ५५ गरि ९० जनामा संक्रमण पुष्टि भएको हो ।
हेरौ आजको हालसम्मको विवरण
प्रतिक्रिया दिनुहोस्