इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आर्सनललाई हराएको छ । शनिबार राति भएको खेलमा सिटीले आर्सनललाई १–० गोलले हराएको हो ।

सिटीको मैदानमा भएको खेलमा सिटीलाई जिताउन रहीम स्टर्लिङले निर्णायक गोल गरे । खेलको २३औं मिनेटमा स्टर्लिङले गोल गर्दै आर्सनलविरुद्ध सिटीलाई १–० गोलको जित निकालेका हुन् ।

जितसँगै नवौं स्थानको सिटीले ४ खेलबाट ७ अंक जोडेको छ । आर्सनल भने ९ अंकका साथ पाँचौं स्थानमा छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।