सांकेतिक तस्विर

हेटौंडा,नेपालमा थप २ हजार ३ सय २६ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार ३ सय २६ जना संक्रमण मुक्त भएका हुन् ।

यो संगै संक्रमण मुक्त हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।