हेटौंडा । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसैगरि आज नेपालमा थप २ हजार ९ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ।

यसैगरि आज थप २ हजार ३ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो संगै संक्रमण मुक्त हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।