हेटौंडा । नेपालमा थप ३ हजार १ सय ३७ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टाको परीक्षणमा देशभर थप ३ हजार १ सय ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जना्रएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ।

यसैगरि पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय संक्रमित संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा संक्रमण मुक्त हुनेको संख्या ८९ हजार ८ सय ४० पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट हालसम्म ७२७ जनाको मृत्यु भएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।