काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता १ हजार ७ सय ४६ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

थपिएका मध्ये काठमाडौंका मात्र १ हजार ४ सय ५१ जना रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा १ सय ४३ र ललितपुरमा १ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ।

नेपालमा थप ३ हजार १ सय ३७ जना संक्रमित थपिए


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।