शिवम् सिमेन्टस् लिमिटेडले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई २४ रुपैयाँ २१ पैसा नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

गत आर्थिक वर्षमा गरेको नाफा मध्येबाट १ अर्ब ६ करोड ५२ लाख रुपैयाँ लाभांश बाँड्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको बुधबार बसेको ८० औं सञ्चालक समिति बैठकले प्रस्तावित लाभांश पारितका लागि साधारणसभामा पेश गर्ने निर्णय गरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।