हेटौंडा । मकवानपुरमा हालसम्मकै बढी १ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज बिहान आएको २ सय ९६ जनाको रिपोर्टमा १ सय २५ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमा १ सय १० जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् भने १४ बागमती गाउँपालिकाका र एक जना मकवानपुरगढी गाउँपालिकाका रहेका छन् ।

यस्तो छ रिपोर्ट:


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।