बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा अक्षय कुमार नौलो लूकमा देखिएका छन् ।

फिल्म कमेडी र हरर जनरामा आधारित रहेको छ । राघब लरेन्सको निर्देशनमा बनेको यस फिल्ममा अक्षकुमार र अभिनेत्री कियरा आडवाणीको मुख्य भूमिका रहेको छ । यो फिल्म डिजिटल प्लेटफर्ममा रिलिज हुने महंगो फिल्म हुने भएको छ । यस फिल्म नोभेम्बर ९ मा रिलिज हुने भएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।