हेटौंडा । मकवानपुरमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।असोज ११ गते संकलित ११९ जनाको स्वाबमा १५ जनाको पाजेटिभ रिपोर्ट आएको हो ।

कोरोना पुुष्टि हुनेमा हेटौंंडा उपमहानगरपालिकाका १२ जना,मनहरीका २ जना र जितपुर सिमरा बारा घर भई मकवानपुर बस्ने १ जना रहेका छन् ।

यस्तो छ रिपोर्ट :


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।