हेटौंडा । मकवानपुरमा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आईतबार आएको रिपोर्टमा हेटौंडा उपमहानगरपालिकाका ६ जना,भीमफेदी गाउँपालिकाका १ जना,मनहरी गाउँपालिकाका ३ जना अन्य बाँकी १२ जना हेटौंडा बस्ने जिल्ला बाहिरको रहेका छन् ।

यस्तो छ रिपोर्ट:


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।