हेटौंडा । मकवानपुरमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार राति आएको रिपोर्टमा हेटौंडा उपमहानगरपालिकाका ११ जना,बकैया गाउँपालिकाका २ जना र हेटौंडा बस्ने जिल्ला बाहिरबा २ जना गरी १५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तो छ रिपोर्ट:


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।