बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बिहीबार साझँ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भएको हो ।

आजको बैठकमा बिशेष खालको एजेण्डा नभएको र नियमित बैठक मात्र भएको उपप्रधानमन्त्री इश्वर पोखरेलको सचिवालयले जनाएको छ। यसअघि मंगलबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।