हेटौंडा । हेटौंडामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबार बिहान आएको १ सय ४८ जनाको स्वाब परीक्षण रिपोर्टमा १४ जनाको पोजेटिभ रिपोर्ट आएको हो ।

पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १३ जना र एक जना हेटौंडा बस्ने रौतहटका रहेका छन् ।

यस्तो छ रिपोर्ट:


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।