हेटौंडा । नेपालमा थप १३ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा थप १३ सय २५ जनामा संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा संक्रमण पुष्टिद हुनेको संख्या ६४ हजार १ सय २२ पुगेको छ।

यसैगरि पछिल्लो २४ घण्टामा थप ९ सय ६६ जनाले कोरोना संक्रमण मुक्त भएका छन् ।

यो संगै संक्रमण मुक्त हुनेको संख्या ४६ हजार २ सय ३३ पुगेको छ।

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।