वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रूइतलाई सरकारले संविधान दिवसको अवसरमा सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम)बाट सम्मान गर्ने भएको छ।

सरकारले संविधान दिवसको अवसरमा रुइतलाई सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम)बाट सम्मान गर्ने भएको हो ।

रुइतसँगैं ५ सय ९४ जनालाई सरकारले विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।