हेटौंडा । चितवनमा मकवानपुरका ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेजको कोरोना परीक्षण प्रयोगशालामा परीक्षणको क्रममा मकवानपुरका थप ४ जनामा कोरोना पुष्टि भएको हो ।

पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका वडा नंबर ४ का ७९ वर्षीय दुई पुरुष र मनहरी गाउँपालिका वडा नंबर ७ का ४६ वर्षीय पुरुष तथा वडा नंबर ९ की ४५ वर्षीया महिला गरी ४ जना रहेको अस्पताले जनाएको छ ।

यो पनि:

मकवानपुरमा संक्रमितको संख्या ११ सय २४ पुग्यो,आइसोलेसन बस्ने भन्दा होम आइसोलेसन बस्ने दोब्बर बढी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।