नेपालको हिमाल आरोहणको लागि बहराइनको राजकुमारको टोली काठमाडौं आइपुगेका छन्।

लोबुचे र मनास्लु हिमाल आरोहणको लागि बहराइनको रोयल गार्डमा कार्यरत १५ जना बहराइनी नागरिक र ३ जना बेलायती नागरिक नेपाल आएका हुन्।

उनीहरुको टोली बुधबार बिहान करिव ११ बजे विमानस्थल आइपुगेको त्रिभुवन अन्तराट्रिय विमानस्थलले जनाएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।