file photo

बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

मंगलबार प्रतितोला ६ सयले बढेको सुन आज स्थिर रहेको हो । मंगलबार ९७ हजार ५०० मा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजावी सुनको मूल्य ९७ हजार कायम भएको छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार ३ सय ४० कायम रहेको महासंघले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।