हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ पिप्लेबाट एकजना बृद्ध महिला हराएकी छिन् । पिप्लेचोकको घरबाट लेखा कुमारी सुवेदी नाम गरेकी बृद्ध महिला हराएकी हुन् । गत भदौ २८ गते दिउँस साढे ३ बजे घरबाट निस्किएकी सुबेदी घर नफर्कीएपछि परिवारका सदस्यले प्रहरीमा समेत खबर गरेका छन । तर उनी हालसम्म फेला परेकी छैनन् ।
कतै कसैले देखेमा प्रहरी कार्यालयमा वा मोबाईल नम्बर९८५५०८०६१८, ९८५५०६७७३९ वा ९८५१००३४३१ मा सम्पर्क गरिदिनुहुन परिवारलेअनुरोध गरेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।