Image may contain: outdoorहेटौँडा । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकमा आज २३ जनामा कोरोना भाईरस संक्रमण भएको छ । आज मकवानपुरमा थप भएका ६१ जना मध्ये ३२ जना मनहरी गाउँपालिकाका रहेका छन् ।
यस्तो छ पुरा बिबरण
मनहरी गाउँपालिका वडा नंबर ८ : २१ जना
मनहरी गाउँपालिका वडा नंबर ७ : १ जना
मनहरी गाउँपालिका वडा नंबर ६ : १ जना

मनहरी गाउँपालिकामा हिजो मात्र कोरोना संक्रमणको कारण एकजनाको मृत्यु भएको थियो । मकवानपुरको १० स्थानीय तहहरुमा हेटौँडा उपमहानगरपालिका पछि सबैभन्दा धेरै संक्रमित हुने गाउँपालिकाको रुपमा मनहरी रहेको छ ।

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।