हेटौँडा । सरकारले असोज १ गतेबाट लामो दुरीको सबारीसाधन खुल्ला गरेको छ । सरकारको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञावलीले असोज १ बाट सबारी सञ्चालन खुल्ला गरेको बताएका हुन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।