हेटौँडा । मकवानपुरमा आज ५६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । विवरण अनुसार आज हेटौँडा उपमहानगरपालिकाको वडा नंबर १० तथा वडा नंबर २ मा १० जना सहि उपमहानगरपालिका क्षेत्रमा मात्र ५१ जनामा कोरोना भाईरस संक्रमण भएको हो । आज हेटौँडा बस्ने चितवन र रौतहटको गरि ४ जना र थाहा नगरपालिकाको १ जनामा समेत कोरोना भाईरस देखिएको छ । आज १ सय ८४ जनाको टेस्ट भएको हो । यो रिर्पोट भदौ २८ गतेको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।