हेटौंडा / मकवानपुरमा आज ९५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै धेरै हो ।

भदौ २४ र २५ गते संकलित १९७ स्वाबमा ९५ जनामा कोरोना पोजेटिभ देखिएको आयुर्वेद्ध तथा जनसंख्या प्रर्वद्धन शाखा हेटौँडाले जानकारी दिएको छ ।

९५ जना संक्रमितमा महिलाको संख्या १६ रहेको छ भने ७९ जना पुरुष रहेका छन् ।

हेरौ विवरण :

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।