बलिउड अभिनेता जयप्रकाश रेड्डीको निधन भएको छ ।

तेलगु फिल्मका चर्चित कलाकार रेड्डीको मंगलबार हृदयघातबाट आन्ध्र प्रदेशमा निधन भएको हो ।

७४ वर्षीय रेड्डी कमेडी कलाकारका रूपमा परिचित थिए । उनले ‘ब्रह्मपुत्रुडु’ फिल्मबाट डेब्यु गरेका थिए ।  एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।