हेटौंडा । हेटौंडामा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

थप हुनेहरुमा हेटौडा उपमहानरपालिका वडा नंबर १० की एक महिला,५ नंबरकी एक महिला र एक पुरुष र वडा नंबर ६ की एक महिला रहेकी छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।