सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर २ लिदीको लामा टोलमा पहिरो जाँदा १३ घर पुरिएका छन् ।

शुक्रबार बिहान करीव ६ बजे झरेको पहिरोले १३ घर पुरिएका हुन् । पाँच घर परिवारका सदस्यहरू सम्पर्कविहीन छन् ।

१५ जना भने सामान्य घाईते भएको प्रहरीले जनाएका छन् । सो क्षेत्रमा ३० घरहरू जोखिममा छन् । थप विवरण आउँन बाँकि


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।