हेटौंडा । मकवानपुरमा २३ महिनाकी एक बालिकालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बिहिबार पुष्टि भएका ५२ जनामा एक २३ महिनाकी बालिकालाई समेत कोरोना पुष्टि भएको हो ।

ति बालिका मकवानपुढी गाउँपालिका वडा नंबर ३ को यसअघि संक्रमितको परिवारको सदस्य रहेको हेटौंडा कर्रा आइसोलेसा वार्डका प्रमुख भोला प्रसाद चौलागाईले जानकारी दिए ।

यो संगै मकवानपुर गढी गाउँपालिकामा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । जसमा ४ जना एकै परिकारको सदस्य रहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।