हेटौँडा । मकवानपुरका आज ३७ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

कोरोना आइसोलेसन वार्ड हेटौँडाले दिएको जानकारी दिएको छ । थप विवरण आउँदै छ ।

 

मकवानपुरमा आज ३७ जना कोरोना संक्रमित पुष्टि (पुरै बिबरण सहित)


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।