हेटौँडा । मकवानपुरका आज ३७ जना कोरोना संक्रमित पुष्टि भएको छ । कोरोना आइसोलेसन वार्ड हेटौँडाले खबरब्रेकलाई दिएको जानकारी दिएको छ । थप विवरण आउँदै छ ।
अनुसार आज पुष्टि भएकाहरुको विवरण यस प्रकार रहेको छ ।  कोरोना आइसोलेसन वार्ड हेटौँडाले खबरब्रेकलाई दिएको जानकारी दिएको छ ।
आज पुष्टि भएकाहरुको विवरण यस प्रकार रहेको छ ।
प्रहरी :१० जना
भीमफेदी गाउँपालिका :३ जना
बकैया गाउँपालिका :२ जना
थाहा नगरपालिका :२ जना
चितवन भै हैटौँडा बस्ने :१
काठमाण्डौ भै हेटौँडा बस्ने :१
हेटौँडा उपमहानगरपालिका वडा नंबर ९ :७ जना
हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ :४ जना
हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ :४ जना
हेटौँडा उपमहानगरपालिका वडा नंबर २ :१ जना
हेटौँडा उपमहानगरपालिका वडा नंबर १० :१ जना
हेटौँडा उपमहानगरपालिका वडा नंबर १३ :१ जना


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।