हेटौँडा । अस्पतालको एकजना डाक्टरलाई कोरोना संक्रमण भएको छ ।
आज हेटौँडाका १३ जना संक्रमित मध्ये १ जना हेटौँडा अस्पतालमा कार्यरत महिला डाक्टर रहेको आइसोलेसन वार्ड हेटौँडाले जनाएको छ ।
ति डाक्टस हेटौँडा अस्पतालमा रहेको ज्वरो क्लिनिकमा कार्यरत भएको बुझिएको छ । आज थपिएका संक्रमित हेटौंडा ५ का ४ जना, हेटौंडा ४ का २ जना, हेटौंडा १० का ४ जना, हेटौंडा १३ का २ जना र हेटौंडा १ को १ जना रहेका छन् ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।