हेटौँडा । मकवानपुरको हेटौँडामा १३ जनामा कोरोना भाईरस पुष्टि भएको छ । ४६ जनामा गरिएको परिक्षणको क्रममा १३ जनमा पोजेटिभ देखिएको कोरोना आइसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले बताए । संक्रमित हुनेमा हेटौंडा-१ का ४३ बर्षीया महिला, हेटौंडा-४ का एक महिला, एक पुरूष, हेटौंडा-५ का २ महिला, २ पुरूष, हेटौंडा-१० का ४ पुरूष, हेटौंडा-१३ का २ पुरूष रहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।